Web Design In Nepal

अर्थतंत्र

नर्स बनाउने भनिएकी छोरी बनिन् ‘सेल्फी’ गायिका

नर्स बनाउने भनिएकी छोरी बनिन् ‘सेल्फी’ गायिका

Posted in अंग्रेजी, अर्थतंत्र, आइपियो, ऋणपत्र, कर्णाली प्रदेश, खेलकुद, गण्डकी प्रदेश, जानकारी, टेक्नोलोजी, त्रैमासिक प्रतिवेदन, नेपाल, प्रदेश १, प्रदेश २, बजार, बागमती प्रदेश, बैंक, बोनस, ब्यानर, मनोरंजन, म्युचल फण्ड, राजनीति, राशिफल, रोचक, रोजगार, लुम्बिनी प्रदेश, विचार, विज्ञान र प्रबिधि, विदेश, शेयर बजार, समाचार, साधारण सभा, साहित्य, सुचना, सुदूरपश्चिम प्रदेश, स्वास्थ्य, हकप्रद शेयर
लक्ष्मी मल्ल ‘सेल्फी’ गायिका भनेर चिनिन्छिन् । पाँचवर्ष अगाडि ‘सेल्फी’ बोलको तीज गीतसँगै औपचारिक रुपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेकी लोकदोहोरी गायिका लक्ष्मीले छोटो अवधिमै आफूलाई सुमधुर स्वर भएकी गायिकाको रुपमा स्थापित गराइसकेकी छिन् । लक्ष्मी रामेछापकी हुन् । आमा–बुवाको सपना स्टाफ नर्स बनाउने थियो लक्ष्मीको भने गायिका बन्ने । सानैदेखि रेडियोमा गीत सुन्ने लक्ष्मी बढी प्रभावित गायक पाण्डव सुनुवारसँग थिइन् । उनी भन्छिन्– म तीन दिदीको कान्छी बहिनी हुँ, बुवा–आमाले नर्स बन्नुपर्छ भन्नुहुन्थ्यो तर मेरो मन र रुचि भने गायनमा थियो । रेडियोमा पाण्डव सुनुवारका गीतहरु खुब सुन्थे । म पनि यस्तै गरेर रेडियो गीत बज्ने गायिका हुन पाए हुन्थ्यो सोच्थे ।’ घरमा नर्स बन्नपर्छ भने पनि उनको रहरमा भने कहिल्यै रोकतोक भएन । उनका गीत बजारमा आएपछि सबैभन्दा खुशी आमा–बुवा र परिवार हुन्थे । उनी रामेछापबाट काठमडौं आए
भिटामिन ‘डी’को जथाभावी प्रयोगले मिर्गौला ड्यामेज गराउने चिकित्सकको चेतावनी

भिटामिन ‘डी’को जथाभावी प्रयोगले मिर्गौला ड्यामेज गराउने चिकित्सकको चेतावनी

Posted in Uncategorized @ne, अंग्रेजी, अर्थतंत्र, आइपियो, ऋणपत्र, कर्णाली प्रदेश, खेलकुद, गण्डकी प्रदेश, जानकारी, टेक्नोलोजी, त्रैमासिक प्रतिवेदन, नेपाल, प्रदेश १, प्रदेश २, बजार, बागमती प्रदेश, बैंक, बोनस, ब्यानर, मनोरंजन, म्युचल फण्ड, राजनीति, राशिफल, रोचक, रोजगार, लुम्बिनी प्रदेश, विचार, विज्ञान र प्रबिधि, विदेश, शेयर बजार, समाचार, साधारण सभा, साहित्य, सुचना, सुदूरपश्चिम प्रदेश, स्वास्थ्य, हकप्रद शेयर
काठमाडौं उपत्यकाका अधिकांश औषधि पसलहरुमा अहिले सबैभन्दा बढी बिक्री हुने औषधि भनेको भिटामिन सी र भिटामिन डी हो । कोरोनासँग लड्न प्रतिरक्षा प्रणाली  इम्युन सिस्टम  बलियो बनाउने भन्दै अहिले भिटामिन सी र भिटामिन डीको अत्यधिक बिक्री, वितरण र प्रयोग भइरहेको छ । तर, चिकित्सकको सल्लाहबिना जथाभावी भिटामिन डीको प्रयोग गर्दा यसले हड्डी दुखाउनेदेखि मिर्गौला ड्यामेज गर्नेसम्मको असर गर्ने चिकित्सकले चेतावनी दिएका छन् । भिटामिन सी र भिटामिन डी दुबैले इम्युनिटी बढाउने भए पनि शरीरमा यसको मात्रा बढी भएको अवस्थामा यसले झनै घातक असर गर्ने चिकित्सकले चेतावनी दिएका छन् । शरीरमा भिटामिन सीको मात्रा बढी हुँदा दिसाब पिसाब बाट बाहिर जाने भएकाले केही असर नगर्ने तर भिटामिन डीको मात्रा बढी भएमा शरीरमा नै बसिरहने भएकाले यसले मिर्गौला बिगार्नेदेखि हड्डी दुखाउनेसम्म असर गर्ने चिकित्सकको भनाइ छ । वीर अस्पताल