साउन १, २०७९ आइतबार 117
https://www.onlinekhabar.com/wp-content/uploads/2022/03/Mitsubishi-1230x100-F02.gif
काठमाडौँ-प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसालले पदभार ग्रहण गरेकी छन्। आइतबार सिंहदरबारस्थित कार्यालयमा उनलाई कर्मचारीहरूले स्वागत गरेका थिए।
आजै राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा शितल निवासमा भुसाललाई सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ गराएका थिए .
शुक्रबार भएको उपसभामुखको निर्वाचनमा भुसालले नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईलाई हराउँदै बहुमतले निर्वाचित भएकी थिइन्।






प्रतिकृया दिनुहोस्