जेठ २१, २०७९ शनिबार 169
https://www.onlinekhabar.com/wp-content/uploads/2022/03/Mitsubishi-1230x100-F02.gif
काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।प्रचण्डलाई भेट्न मेयर साह शनिबार बिहान खुमलटार पुगेका थिए। सो अवसरमा प्रचण्डले मेयर साहलाई बधाई दिंदै देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सुझाव दिएका छन् ।
मेयर साहले गठबन्धनबाट आफूले सहयोगको अपेक्षा गरेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ । यस अघि बालेनले प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि भेटिसकेका छन् ।






प्रतिकृया दिनुहोस्