साउन ११, २०७९ बुधबार 87
https://www.onlinekhabar.com/wp-content/uploads/2022/03/Mitsubishi-1230x100-F02.gif
परासी नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् । कञ्चनपुरबाट काठमाडौं जांदै गरेको ना५ख ५१०० नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिंदा आगलागीमा परेको हो । आगलागीमा परेका ६ जनाको को अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई उपचारको लागि भरतपुर अस्पताल पठाइएको र अन्यको स्थानिय मध्येविन्दु अस्पतालमा उपचार भइरहेको छ । डिएसपी पाठकका अनुसार बसमा ३१ जना जना सवार थिए ।






प्रतिकृया दिनुहोस्