Web Design In Nepal

बजेट निर्वाचन केन्द्रित ः लिङ्देन

जेठ १८, २०७९ बुधबार 262

https://www.onlinekhabar.com/wp-content/uploads/2022/03/Mitsubishi-1230x100-F02.gif

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देनले ललिपपजस्तो मानिसहरूलाई भुल्याउने गरी बजेट आएको बताएका छन् । उनले आगामी आर्थिक वर्षको बजेट निर्वाचन केन्द्रित रहेको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बुधबार भाग लिँदै अध्यक्ष लिङदेनले बजेटले जनताको जीवनमा परिवर्तन ल्याउने कुनै योजना प्रस्तुत गर्न नसकेको उल्लेख गरे । उनले बजेटले चर्को मूल्यवृद्धि रोक्ने, मुलुकको आर्थिक संकट समाधान गर्ने कुनै प्रयास नगरेको दावी गरेका छन्।

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्