प्युठानमा जिप दुर्घट्ना, रुपन्देहीकी महिलाको मृत्यु
साउन १४, २०७९ शनिबार 75
बुटवल - प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, १४ जना घाइते भएका छन्। जिल्लाको स्वर्गद्वारी नगरपालिका– ४ भ्यागुतेमा शनिबार जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गा

